एनआरएनए अष्ट्रेलियामा चुनावी रन्को , मिति तय नहुँदै उम्मेदवारी घोषणा

नारायण खड्का । अष्ट्रेलिया — निर्वाचन कहिले, कसरी र कुन दिने हुने सार्वजनिक नभइरहेको अवस्थामा अष्ट्रेलियामा भने एनआरएनए निर्वाचनमा उम्मेदवारी दिनेको लहर चलेको छ । दुई वर्षे कार्यकालका लागि एनआरएनए अष्ट्रेलियाले निर्वाचनबाट कार्यसमिति चयन गर्ने गरेको छ। वर्तमान कार्यसमितिले मुख्य निर्वाचन समिति छनोट गरेको बताएको भएपनि अहिलेसम्म कुन महिनामा र कसरी निर्वाचन सम्पन्न गर्ने बारेमा … Continue reading एनआरएनए अष्ट्रेलियामा चुनावी रन्को , मिति तय नहुँदै उम्मेदवारी घोषणा